भोटेकोशी र त्रिशुली नदीमा आएको बाढी प्रभावित क्षेत्रमा समाचार संकलनका लागि इच्छुक नेपाली तथा विदेशी सञ्चारमाध्यमका पत्रकारलाई सहज रुपमा प्रेस प्रतिनिधि प्रमाणपत्र उपलब्ध गराउन शनिबार र आइतबार बिदाको दिन समेत सूचना तथा प्रसारण विभागबाट सेवा सुचारु हुने जानकारी गराइन्छ ।